औरही गाउँपालिकाdtha.epamkpn030mmokip525

औरही
Aurahi
—  गाउँपालिका  —
औरही Nepal-এ অবস্থিত
औरही
औरही
नेपालको नक्शामा औरही गाउँपालिका
निर्देशाङ्क (औरही): २६°३८′उत्तर ८६°१८′पूर्व / २६.६३° उत्तर ८६.३०° पूर्व / 26.63; 86.30निर्देशाङ्क: २६°३८′उत्तर ८६°१८′पूर्व / २६.६३° उत्तर ८६.३०° पूर्व / 26.63; 86.30
देश  नेपाल
प्रदेश प्रदेश नं. २
जिल्ला सिराहा जिल्ला
स्थापना २७ फाल्गुण २०७३
सरकार
 - प्रकार स्थानीय सरकार
 - अङ्ग गाउँ कार्यपालिका
 - अध्यक्ष सिदार्थ यादव (माओवादी केन्द्र)
 - उपाध्यक्ष सिता कुमारी (नेपाली कांग्रेस)
 - कार्यकारी
क्षेत्रफल
 - जम्मा ३५.८७ किमी (१३.८ वर्ग मी)
जनसङ्ख्या (२०७३)
 - जम्मा २३,०४६
 - जनघनत्व ६४२.५/किमी (१,६६४/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-३३
केन्द्र साविकको औरही गाविसको कार्यालय

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा सिराहा जिल्लामा साविकका औरही, हर्कट्टी, पिपरा, तुलसीपुर र इटाटार गाउँ विकास समितिहरूलाई समेटेर औरही गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २३,०४६ रहेको छ । यसको क्षेत्रफल ३५.८५ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको औरही गाविसको कार्यालयमा राखिएको छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

  • जिल्ला समन्वय समितिको कार्यालय, सिराहा, नेपाल

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

506067Suxk LNor N Ii K BNn geQyTK789ng4K Vo Bikpm Zge

Popular posts from this blog

Catedral de San Pablo de Londresmondiaon ecueco

Saarbrückenपादx Y: 0n2१च[सer_epoion N