शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रRyw12v123 T Ff b Vvo SZzKBb 4t Wwux Ma YyOK LCc Iie
शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको मुख्य भवन
शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र नेपालको एकमात्र सरकारी मुटुरोग अस्पताल हो। यसले छोटै अवधीमा प्रशिद्धी कमाएको छ। बाँसवारी छाला जुत्ता कारखाना रहेको स्थानमा सो कारखानाको निजीकरण पछि गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बनाइएको थियो यो अस्पताल सस्तो उपचारका लागि चर्चित हुनुका साथै नेपालका साथै थोरै स्वनिर्भर सरकारी अस्पताल मध्य एक भएको छ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
- गङ्गालाल श्रेष्ठ
सन्दर्भ[सम्पादन गर्ने]
बह्या कडीहरू[सम्पादन गर्ने]
| ||||||