जारी पुँजीSs CcD NQq10w.Dh Gg ,hu D mKkjp JjH12 Ii p
जारी पुँजी (अङ्ग्रेजी: Issued Capital) भन्नाले कम्पनीले सेयरधनीहरु बाट संकलन गर्ने लक्ष्य राखेको पुँजी हो । सेयरधनीहरुले सोही अनुरुप पुँजी जम्मा गर्न प्रतिवद्धता जाहेर गरेका हुन्छन् ।
कम्पनिको साधारणसभामा शेयरधनिले अनुमोदन गरेपछी कम्पनीको प्रबन्धपत्र संशोधन गरी वृद्धि गर्न सकिन्छ ।
सन्दर्भ[सम्पादन गर्ने]
| ||||||||||||||||||||||||||||||||||