भिलारियल फुटबल क्लबor X pl oria
पुरानाम | भिलारियल क्लब डे फुटबल | |||
---|---|---|---|---|
उपनाम(हरू) | El Submarino Amarillo (The Yellow Submarine) | |||
स्थापना | १० मार्च १९२३ | |||
मैदान | इस्ट्याडियो डे ला सेरामिका | |||
क्षमता | २४,८९० | |||
मालिक | फर्नन्डो रोइग | |||
अध्यक्ष | फर्नन्डो रोइग | |||
मुख्य प्रशिक्षक | जाभीएर कालेजा | |||
लिग | ला लिगा | |||
२०१७–१८ | ला लिगा, ५ औंं | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||
भिलारियल क्लब डे फुटबल (एसएडी), सामान्यतया भिलारियल सीएफ को रूपमा संक्षिप्त वा केवल भिलारियल, एक स्पेनिश फुटबल क्लब हो जो भिलारियलमा अवस्थित छ ।, १९२३ मा स्थापित यो क्लब ला लिगा मा खेल्छ । एस्टोडियो डे ला सेरामिका स्टेडियममा गृह खेल हुने गरेको छ । यसको क्षमता २४,८९० छ ।